ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा स्थगित

२०७७ सावन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकले १४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । 

साउन २३ गते बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा गर्ने भनिएको साधारण सभा स्थगित भएको हो ।

हालसम्म पनि लामो दुरिको यातायात नखुलेको भन्दै सभा सञ्चालन गर्न कठिनाई भएका कारणले साधारणसभा स्थगित गर्नु परेको कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्