ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साना किसान विकास लघुवित्तले गर्‍यो सञ्चालकको राजीनामा स्वीकृत

२०७७ सावन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । साना किसान विकास लघुवित्तले सञ्चालक उपहार राज घिमिरेको राजीनामा स्वीकृत गरेको छ । 

कम्पनीको साउन १५ गतेको सञ्चालक समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

उनी २०७६ साल असार ३ गते सञ्चालकमा नियुक्त भएका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्