ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाबाट उत्तर प्रदेशकी क्याबिनेट मन्त्रीको मृत्यु

२०७७ सावन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

साउन १८, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनको आइतवार उपचारको क्रममा लखनऊको पीजीआई अस्पतालमा मृत्यु भएको हो । गत जुलाइ १८ मा उनलाई संक्रमण पुष्टि भएको थियो । 

संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको पीजीआई अस्पतालमा भर्ना गरिएको थियो । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री रहेकी थिइन् ।  एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्