ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समीट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

२०७७ सावन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार समीट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको ४ लाख ४३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि विक्री गर्न सक्नेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्