ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नपाउने भयो शाइन रेसुङ्गाले हकप्रद शेयर निष्कासन गर्न

२०७७ सावन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं  । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्न नपाउने भएको छ । 

उक्त कम्पनीको प्रस्ताव नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि हकप्रद शेयर निष्कासन गर्न नपाउने भएको हो । 

कम्पनीले चुक्तापूँजीको ४ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव ११ औं वार्षिक साधारण सभाबाट पारीत गरेर केन्द्रीय बैंकमा निवेदन दिएको थियो । 
हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १ करोड रहेको छ । 

कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्