ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनकपुरधाम उपमहानगरपालिकामा सोमवारदेखि निषेधाज्ञा

२०७७ सावन, १८  
प्रदेश ०२
Image Not Found

साउन १८, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमवार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । 

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमवार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्