ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : जेट इन्धनको माग बढ्ने संकेत

२०७७ सावन, १८  
Slider
Image Not Found

क्यानडाको बृटिश कोलम्बियाको बुर्नाबी बुरार्ड इन्टेलस्थित ऊर्जा पूर्वाधार कम्पनी किन्डर मोर्गनको वेष्ट्रिज टर्मिनलमा रहेको  बार्गेजमा जेट इन्धन पठाउने पाइपको सन् २०१६ को नोभेम्बरमा खिचिएको फाइल तस्वीर । जेट इन्धनको माग बढ्ने देखिएको छ । 

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा मारमा परेको जेट इन्धनमा सुधारको संकेत देखिएको हो । जुलाइको शुरुमा अमेरिकामा हवाई उडानको संख्या बढेपछि केही व्यापारीहरु माग बढ्नेप्रति सकारात्मक देखिएका हुन् । यद्यपि, हालैका हप्तामा कोरोना भाइरस संक्रमितको संख्यामा भएको वृद्धिले गर्दा भने यात्रुबाहक हवाई यात्राको संख्या घटेको  छ । तस्वीर : रोयटर्स  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्