ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण 

२०७७ सावन, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८२ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप संक्रमितको कन्ट्र्याक ट्रेसिङ शुरु गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । उनीहरुमध्ये अधिकांश सुरक्षाकर्मी रहेको बुझिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्