ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : लकडाउनमा प्रशस्त मात्रामा सुन्तला आयात

२०७७ सावन, २६  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/९ मा नेपालमा रू. १ करोड बराबरको सुन्तला आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा रू. १ अर्ब २० करोड बराबरको सुन्तला आयात भएको पाइन्छ । यसरी यस अवधिमा सुन्तलाको आयातको वार्षिक औसत वृद्धिदर करीब ६९ प्रतिशत रहेको छ । मासिक रूपमा हेर्दा लकडाउनको अवधिमा पर्याप्त मात्रामा सुन्तला भएको पाइन्छ । उक्त तथ्यांकले सुन्तला उत्पादनको प्रवद्र्धनमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्