ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आरम्भचौतारीद्वारा भाडा छूट दिने घरधनीलाई सम्मान

२०७७ भदौ, २  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । आरम्भचौतारी लघुवित्त वित्तीय संस्थाले भाडा छूट दिने घरधनीलाई सम्मान गरेको छ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित संस्थाले घरधनी गोपाल घर्तीमगरलाई सम्मान गरेको हो । घर्तीमगरले संस्थालाई लकडाउन अवधिमा १ महीनाको कार्यालय भाडा छूट गरेका थिए । सोही सामाजिक योगदानको कदर गर्दै संस्थाले उनलाई सम्मानपत्रद्वारा सम्मान गरेको संस्थाका सामान्य सेवा विभाग प्रमुख सन्तोष थापाले जानकारी दिए ।

प्रतिक्रिया [1]
User Image

राजु सुनार

[Oct 4, 2020 08:42am]

मेरो घरको अवस्था ााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााााा


प्रतिक्रिया दिनुहोस्