ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विदेशबाट ५६ हजारको उद्धार

२०७७ भदौ, २२  
विविध
NA

काठमाडौं (अस) । कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली नियोगको संयुक्त पहलमा विभिन्न ५८ ओटा देशबाट ३५९ उडानमार्फत ५६ हजार ७७७ जना नेपालीको उद्धार गरिएको हो । सोही अवधिमा विदेशमा विभिन्न कारणले निधन भएका २९९ नेपालीको शव नेपाल ल्याइएको संघले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्