ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

२०७७ भदौ, २३  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट सोमवार थप एक जना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको सोमवार राति १० बजे मृत्यु भएको हो ।

उनलाई गत साउन १४ कोरोना संक्रमण पुष्टि भएको थियो । सेही दिनदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।

मृतक पुरुषमा मधुमेहको समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्