ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसि एशिया ब्यालेन्सड् र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन 

२०७७ भदौ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । एनआईसि एशिया ब्यालेन्सड् फण्ड र एनआईसि एशिया ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको छ । 

यी दुवै योजनाले नगद लाभांश वितरणको लागि भदौ २५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म शेयर कायम गर्नु पर्नेछ । 

एनआईसि एशिया ग्रोथ फण्डले २०७६/७७ को नाफाबाट इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश र एनआईसि एशिया ब्यालेन्सड् फण्डले ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्