ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नबिल इक्विटी र ब्यालेन्सड् फण्ड २ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार 

२०७७ भदौ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड् फण्ड २ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको छ । 

यी योजनाले नगद लाभांश वितरणको लागि भदौ २५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म शेयर कायम गर्नु परेको हो । 

नबिल इक्विटी फण्डले इकाईधनीलाई ६ प्रतिशत नगद लाभांश र नबिल ब्यालेन्सड् फण्ड २ ले ९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्