ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिभिल लघुवित्त र सपोर्ट लघुवित्तको बोनस नेप्सेमा सूचीकृत

२०७७ भदौ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । 

सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर र सपोर्ट लघुवित्तको ६० हजार कित्ता शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

सिभिल लघुवित्तले असार २६ गतेको साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो भने सपोर्ट लघुवित्तले गत पुस २९ गते साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्