ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : लकडाउनमै आयात भयो रू. ४ अर्बको मकै

२०७७ भदौ, २३  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/०९ मा नेपालमा रू. ७९ करोड बराबरको मकै आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको मकै आयात भएको पाइन्छ । मकैको आयात असोज, कात्तिक र मंसिर महीनामा बढी हुने गरेको छ । तर गत आर्थिक वर्षको लकडाउनको अवधिमा रू. ४ अर्बको मकै आयात भएको देखिन्छ । उक्त तथ्यांकले मकैमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्