ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नागरिक लगानी कोषले हकप्रद विक्री गर्न बोर्डसँग माग्यो अनुमति 

२०७७ भदौ, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कोषले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

यसका लागि कोषले गत सोमवार बोर्डमा निवेदन दिएको हो । कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्