ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नागबेली लघुवित्तको बोनस शेयर सूचीकृत

२०७७ भदौ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

उक्त कम्पनीको ४ लाख ३५ हजार ९६६ दशमलव ७० कित्ता बोनस शेयर सुचीकृत भएको हो । कम्पनीले गत माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले उक्त कम्पनीलाई प्राप्ति गरी गत भदौ ७ गतेदेखि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । आवश्यक प्रकिया पुरा भएपछि अवदेखि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर कारोबार हुनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्