ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : धानको सिजनमै आयात भयो करीब रू. ५ अर्बको धान

२०७७ भदौ, २४  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/०९ मा नेपालमा रू. ४ करोड बराबरको धान आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब रू. १० अर्ब ४८ करोड बराबरको धान आयात भएको पाइन्छ । धानको आयात असोज कात्तिक र मंसिर महीनामा बढी हुने गरेको छ । तर गत आर्थिक वर्षको सो अवधिमा रू. करीब ५ अर्बको धान आयात भएको देखिन्छ । उक्त तथ्यांकले धानमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्