ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कारोबार भएको दोस्रो दिन रिलायन्स लाइफको शेयरमूल्य १०% वृद्धि, अत्याधिक खरीद चाप

२०७७ भदौ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । कारोबार भएको दोस्रो दिन बुधवार रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७४ पुगेको छ । यो समाचार तयार पार्दाको अपरान्ह एक बजेसम्ममा मार्केट डेप्थमा १७ लाखभन्दा बढी खरीद अर्डर रहेको छ भने विक्री भने एउटा पनि भएको छैन । 

हालसम्म कम्पनीको १८० कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले पहिलो कारोबारको लागि रू. १०७ दशमलव ५९ देखि ३२२ दशमलव ७७ सम्म मूल्यरेञ्ज तोकेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्