ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभाको स्थान परिवर्तन

२०७७ भदौ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ । 

कम्पनीले साधारण सभा भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज पर्सामा गर्ने भनिएकोमा होटल इच्छा प्राइभेट लिमिटेड सिमरा बारामा गर्ने निर्णय गरेको छ । कम्पनीले यसपटक लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

नियामक निकायको व्यवस्था अनुसार एनएफआरएस प्रणाली अन्तर्गत वित्तीय विवरण तयार गर्दा जगेडा कोष तथा अन्य व्यस्थाहरु कायम गनुपर्ने भएकाले लाभांश दिन नसेकेको कम्पनीले उल्लेख गरेको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका भदौ १२ गतेदेखि २६ गतेसम्म बन्द रहेको छ । भदौ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्