ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाँच दिनमा एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य १८३ अंक घट्यो

२०७७ भदौ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । पाँच दिनमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको शेयर मूल्य १८३ अंकले घटेको छ । भदौ १८ गते प्रतिशेयर बजार मूल्य रू. ५३७ पुगेको कम्पनीको भदौ २४ गते (बुधवार) रू. ३५४ पुगेको छ । 

यस कम्पनीको शेयरमूल्य निरन्तर दैनिक ९ प्रतिशतभन्दा बढीले घटेको छ । मार्केट डेप्थमा कम्पनीको विक्रेताको चाप रहेको छ भने खरीदकर्ता एउटा पनि छैनन् । बुधवार दिन भरीमा कम्पनीको १४ हजार ४९८ कित्ता शेयर खरीद विक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्