ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : धौलागिरि क्षेत्रकै पहिलो मानव निर्मित पोखरी

२०७७ भदौ, २५  
Slider
Image Not Found

म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको साविकको धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित पोखरी । उक्त पोखरी बूढोपोखरीको नामले पनि चिनिन्छ । राजा गिर्वाणयुद्धका नीरसुब्बा (अहिलेको स्वकीय सचिव) रहेका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छामुताविक उक्त पोखरीको निर्माण गरेको बताइन्छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्