ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

२०७७ भदौ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको ४ लाख ३५ हजार ९६६ दशमलव ७० कित्ता शेयर भदौ २४ गते नेप्सेमा गराएको हो । 

पारित भएको सात महीनामा कम्पनीले बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत माघ २६ गते पारित गरेको थियो । उक्त कम्पनी भने मिर्मिरे लघुवित्त वित्तीय संस्थासँग विलय भइसकेको छ ।

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गरी भदौ ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्