ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसि एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन 

२०७७ भदौ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनआईसि एशिया ग्रोथ फण्डको इकाईको मूल्य समायोजन गरेको छ ।
 

एनआईसि एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित उक्त योजनाले प्रस्तावित प्रतिफलका लागि भदौ २५ गते बुक क्लोज गरेकाले प्रतिफल पछिको मूल्य नेप्सेले तोकेको हो । 

गत आर्थिक वर्ष २०७६/ ७७ को सञ्चित मुनाफाबाट योजनाले करसहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बुक क्लोजको आधारमा भदौ २४ गतेसम्म कायम भएका इकाईधनीहरुले मात्र यो प्रतिफल पाउनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्