ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राधी विद्युतको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त 

२०७७ भदौ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । राधी विद्युत् कम्पनीको अध्यक्ष पदको जिम्वेवारी भदौ २५ गतेदेखि अनिल कुमार अनिल कुमार रुङ्गटाले सम्हालेका छन् । 

कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

 यसअघि ध्रुव राज मिश्रले अध्यक्षको जिम्वेवारी सम्हाल्दै आएका थिए । मिश्रको ठाउँमा रुङ्गटालाई नियुक्त गरिएको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्