ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : धानको सिजनमै आयात भयो करीब रू. ८ अर्बको चामल

२०७७ भदौ, २५  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/०९ मा नेपालमा रू. १ अर्ब ७८ करोड बराबरको चामल आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब रु. २२ अर्ब २४ करोड बराबरको चामल आयात भएको पाइन्छ । चामलको आयात मंसिर, पुस र माघ महीनामा बढी हुने गरेको छ । सो अवधिमा रू. करीब ८ अर्बको चामल आयात भएको देखिन्छ । उक्त तथ्यांकले चामलमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्