ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्सेको टिएमएसमा देखिएको समस्या समाधान, २:१५ देखि ५ बजेसम्म बजार खुल्ने 

२०७७ भदौ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा देखिएको समस्याका कारण रोकिएको कारोबार पुनः सुचारु भएको छ । बिहान १२ बजेर १९ मिनेटदेखि रोकिएको कारोबार २ बजेर १५ मिनेटदेखि पुनः सुचारु भएको हो । 

करीब २ घण्टा प्रभावित बनेको बिहीवारको कारोबार अवधि साँझ ५ बजेसम्म हुनेछ । नेप्सेले प्राविधिक समस्याका कारण प्रभावित बनेको अवधिलाई थप गरेर बजार खुला गर्ने जानकारी दिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्