ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७७ भदौ, २६  
समाचार
Image Not Found

भदौ २६, चितवन । पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । 

शुक्रवार बिहान करीब ८ बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।  

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्