ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : गोङबुस्थित बिजी मलमा चेकजाँद गर्दै सुरक्षा गार्ड

२०७७ भदौ, २७  
Slider
Image Not Found

काठमाडौंको गोङबुस्थित बिजी मलमा शनिवार ग्राहकहरु प्रबेश गर्नु अगाडि नाम, सम्पर्क नम्वर र शरिरको तापक्रम जाँचसहितको विवरण राखि प्रवेशको लागि अनुमति दिंदै सुरक्षा गार्ड । जिल्ला प्रशासन कार्यलय काठमाडौंले गत भदौ २५ गतेदेखि शनिवार, सोमवार र बुधवार सुरक्षाका उपाय पालना गरि सपिङ मल तथा फेन्सि स्टोर खोल्ने अनुमति दिएको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्