ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टिएमएसको समस्या दोहोरियो, केहि समयका लागि शेयर कारोबार रोक्का 

२०७७ भदौ, २८  
लगानी
NA
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । आइतवारको कारोबारमा पनि नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । 

समस्या समाधान गर्ने प्रयास भइरहेकाले ११ बजेर २५ मिनेटदेखि कारोबार रोक्का रहेको छ । यस अघि भदौ २५ गते बिहीवार पनि टिएमएसमा समस्या आएको कारण कारोबार प्रभावित भएको थियो । 

योसँगै नेप्सेको टिएमएस समस्याका कारण तेस्रो पटक कारोबार प्रभावित भएको छ । गत भदौ १४ गते पनि सोहि समस्याका कारण बजार प्रभावित बनेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्