ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज फर्स्ट म्युचुअल फण्डले ७% नगद लाभांश वितरण गर्ने  प्रस्ताव

२०७७ भदौ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीलाई गत आवको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । योजनाले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सनराइज क्यापिटलको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्