तस्वीर : निर्माणाधीन केबलकारको माथिल्लो स्टेशनमा ढलान हुँदै
२०७७ भदौ, २८
 
Slider
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुँदै गरेको केबलकारको माथिल्लो स्टेशन ढलान गर्नका लागि काम हुँदै । कोभिड–१९ को संकटमा पनि केबलकार निर्माणले गति लिएको छ । तस्वीर : रासस