ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साँझ ५ : १५ सम्म बजार खुल्ने गरी शेयर कारोबार पुनः सुचारु 

२०७७ भदौ, २८  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । आइतवार ११ बजेर २५ मिनेटदेखि कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा आएको समस्याका कारण रोकिएको कारोबार पुनः सुचारु भएको छ । नेप्सेले टिएमएसममा समस्या समाधान गरी २ बजेर १५ मिनेटदेखि कारोबार सुचार गरेको हो ।

करीब तीन घण्टा प्रभावित भइ सुचारु भएको बजार साँझ ५ बजेर १५ मिनेटसम्म खुला रहने नेप्सेले जानकारी दिएको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्