ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लक्ष्मी उन्नति कोषको ६ करोड ५२ लाख इकाई सूचीकृत

२०७७ भदौ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । लक्ष्मी उन्नति कोष प्रतिइकाई मूल्य रू. १० कायम भएको ६ करोड ५२ लाख ६२ हजार ३६० इकाई सूचीकृत भएको छ । अब यो इकाई लगानीकर्ताले सोमवारबाट खरीदविक्री गर्न सक्नेछन् । 

भदौ २८ गते कम्पनी र नेपाल स्टक एक्सचेञ्जबीच सामूहिक लगानी कोष सूचीकरण सम्झौता सम्पन्न भएसँगै सोमवारबाट कारोबार शुरु हुने भएको हो ।

यस योजनाले सूचीकरण पछि दिनु पर्ने आरटीएस सम्बन्धी सेवा लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौंबाट हुने जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्