ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : साततले झरनामा रमाउँदै आन्तरिक पर्यटक

२०७७ भदौ, २८  
Slider
Image Not Found

दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको साततले झरनामा रमाउँदै आन्तरिक पर्यटक । उक्त झरना अवलोकन गर्नका लागि दैनिक २०० देखि ५०० जनासम्म आउने गरेको पर्यटन विकास समितिले जानकारी दिएको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्