ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : आर्थिक वर्ष २०७६/७७ मा रू. १० अर्बको केराउ आयात

२०७७ भदौ, २९  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/९ मा नेपालमा रू. ७५ करोड बराबरको केराउ आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब रू. १० अर्ब ५ करोड बराबरको केराउ आयात भएको पाइन्छ । केराउको आयात वैसाख, जेठ र असारमा बढी हुने गरेको छ । तर गत आर्थिक वर्षको लकडाउनको अवधिमा रू. ४ अर्ब २९ करोडको आयात भएको देखिन्छ । उक्त तथ्यांकले केराउमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्