ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिर्जना फाईनान्सद्वारा कोरोना कोषमा ११ लाख सहयोग

२०७७ भदौ, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९,काठमाडौं ।  सिर्जना फाईनान्सले प्रदेश नं १ सरकारको कोरोना कोषमा रू.११ लाख सहयोग गरेको छ ।

मोरंग, सुनसरी र सप्तरी तीन ओटा जिल्ला कार्यक्षेत्र भएको ‘ग’वर्गको वित्तीय कारोबार गर्ने इजाजतपत्र पाएको सिर्जना फाईनान्स लिमिटेडका अध्यक्ष सुयस प्याकुरेलले  मुख्यमन्त्री शेरधन राईलाई उक्त रकम  बराबरको चेक हस्तान्तरण गरेका छन् ।

समाजिक उत्तरदायित्व कोष अन्तर्गत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पुर्‍याउन सहयोग गरेको उक्त कम्पनीले बताएको छ ।

कार्यक्रममा कम्पनीका सञ्चालक सुवास आचार्य, डा प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख भवानीशंकर चापागाञी र प्रभाकरकुमार देबकोटाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्