ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिथिला लघुवित्तको १५% बोनस शेयर नेप्सेमा सूचीकृत

२०७७ भदौ, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २९, काठमाडौं । सोमवार नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख ५८ हजार ७९२  दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस २९ गतेको साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । लगानीकर्ताले सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस आएपछि खरीदविक्री गर्न सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्