ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : टोकियोमा कार्लाइल ग्रुपको कार्यालय भवनबाहिर राखिएको लोगो

२०७७ भदौ, २९  
Slider
Image Not Found

जापानको राजधानी टोकियोमा अमेरिकी बहुराष्ट्रिय निजी इक्विटी तथा वित्तीय सेवा प्रदायक कम्पनी कार्लाइल ग्रुपको कार्यालय भवन बाहिर राखिएको लोगोको सन् २०१८ को अक्टोबर १७ मा खिचिएको फाइल फोटो । 

कार्लाइल ग्रुपले भारतीय व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजको खुद्रा व्यवसायमा २ अर्ब डलरसम्म लगानी गर्न खोजिरहेको छ । आर्थिक दैनिक पत्रिका मिन्टले सोमवार यस्तो समाचार छापेको हो । 

सम्झौता सम्पन्न भयो भने यो भारतीय कम्पनीमा कार्लाइलको सबैभन्दा ठूलो लगानी हुनेछ । अनि भारतीय खुद्रा क्षेत्रमा भने कम्पनीको यो पहिलो लगानी हुने समाचारमा उल्लेख गरिएको छ । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्