ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सहारा विकास बैंकको बोलपत्र आज खोलिदैं

२०७७ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । सहारा विकास बैंकले बोलपत्र आज दिउँसो २ :३० बजे खोल्ने भएको छ । कम्पनीले एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा बोलपत्र खोल्न लागेको हो ।

कम्पनीले ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक शेयर साउन ३० गतेदेखि भदौ २३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।सो अवधि भित्र प्राप्त भएका बोलपत्रहरु कोरोना महामारीमा मानिसको स्वस्थयलाई ध्यानमा राख्दै एनआईबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिने .कम्पनीले बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्