ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटीजन्स म्युचुअल फण्ड– १ र २ को प्रतिफल घोषणा

२०७७ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । सि.बि.आई एल क्यापिटल अन्र्तगत सञ्चालित सिटीजन्स म्युचुअल फण्ड– १ र सिटीजन्स म्युचुअल फण्ड– २ ले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् । 

सिटीजन्स म्युचुअल फण्ड– १ ले इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश(कर सहित) र सिटीजन्स म्युचुअल फण्ड– २ ले १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेका हुन् ।

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्