ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे

२०७७ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । कामना सेवा विकास बैंकले स्वतन्त्र सञ्चालकमा श्रीमति सिता घिमिरेलाई नियुक्त गरेको छ । 

उक्त कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई भदौ ३० गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्