ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : निषेधाज्ञा पूर्णरुपमा हटाउनु पर्ने भन्दै काठमाडौंका व्यापारीको विरोध प्रदर्शन    

२०७७ भदौ, ३०  
Slider
Image Not Found

कोभिड–१९ को कारण व्यवसायमा प्रत्यक्ष असर पारेको भन्दै मंगलवार निषेधाज्ञाको विरोधमा काठमाडौंको कोटेश्वरमा व्यापारीले विरोध प्रदर्शन गरेका छन् । कोटेश्वर व्यवसायी संघको आह्वानमा व्यापारीहरुले लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्णरुपमा नहटाइएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने उनीहरुको  माग छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्