ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे

२०७७ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । समृद्धि फाइनान्सले कम्पनी सचिवमा रमेश घिमिरेलाई नियुक्त गरेको छ । 

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा घिमिरेलाई नियुक्त गरेको हो । यसअघि उनी कम्पनीको वित्त अधिकृत रहेको कम्पनीले बताएको छ ।

 यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्प प्रसाद श्रेष्ठले कम्पनी सचिवको कार्यभार सम्भाल्दै आएका थिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्