ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेशनल लाइफको संस्थापक शेयर सर्वसाधारणमा परिणत

२०७७ भदौ, ३०  
लगानी
Image Not Found

भदौ ३०, काठमाडौं । नेशलन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ३४ लाख ४० हजार ३२३ दशमलव ७३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । 

परिणत पश्चात अब कम्पनीको शेयर संरचना संस्थापकको ५५ र सर्वसाधारणको ४५ (५५:४५) भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्