ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिंगापुरले बाड्यो कोभिड–१९ ‘कन्ट्याक्ट ट्रेसिङ टोकन’  

२०७७ भदौ, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ ३०, सिंगापुर । सिंगापुरले कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न ब्लुटूथ कनेक्ट भएको कन्ट्याक्ट ट्रेसिङ टोकन बाँड्न थालेको छ । त्यहाँको सरकारले सबै ५० लाख बासिन्दालाई सो टोकन दिँदैछ । 

टोकनलाई पेटीको सहायताले झुन्ड्याउन वा बोक्न मिल्नेछ । यो मार्चमा सरकारले लञ्च गरेको कन्ट्याक्ट ट्रेसिङकै हार्डवेयर संस्करण हो । यो उपकरण स्मार्टफोन प्रयोग नगर्ने वृद्धवृद्धाहरुको लागि निकै उपयोगी हुने बताइएको छ । 

शुरुमा यो टोकन वृद्ध जनसंख्या धेरै भएको स्थानमा बाँडिनेछ । यद्यपि, टोकन विदेशी बासिन्दा समेत गरेर सबै नागरिकलाई दिइनेछ । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्