ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : पेचिङको एक मलमा सामान खरीदका लागि आएका मानिसहरु

२०७७ भदौ, ३०  
Slider
Image Not Found

चीनको राजधानी पेचिङमा रहेको एक मलमा सामान खरीदका लागि आएका मानिसहरुको सन् २०२० को अगष्ट १४ मा खिचिएको फाइल तस्वीर । 

चीनको खुद्रा विक्री बढेको छ । त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार बताएअनुसार गत वर्षको सोही अवधिको तुलनामा अगष्टमा विक्री शून्य दशमलव ५ प्रतिशतले बढेको हो । 

विक्रीमा आएको यो वृद्धि यस वर्षकै पहिलो हो । यसलाई कोरोना भाइरसको महामारीको झट्काबाट अर्थतन्त्रमा थप पुनर्बहाली भएको संकेतका रुपमा हेरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो ८ महीनाको विक्री ८ दशमलव ६ प्रतिशतले घटेको छ । तस्वीरः एएफपी/गेट्टी इमेज

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्