ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : मासको सिजनमै आयात भयो करीब रू. ६६ करोडको मास

२०७७ भदौ, ३१  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/०९ मा नेपालमा रू. १ करोड बराबरको मास आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब रू. २ अर्ब ८ करोड बराबरको मास आयात भएको पाइन्छ । मासको आयात असोज कात्तिक र मंसिर महीनामा बढी हुने गरेको छ ।

लकडाउनको अवधिमा मात्रै रू. ६६ करोडको मास आयात भएको देखिन्छ । उक्त तथ्यांकले मासमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्