ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ऋणपत्र निष्कासनको लागि नबिल बैंकले गरायो रेटिङ 

२०७७ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्कासन गर्नको लागि इक्रा नेपालमा रेटिङ गराएको छ । बैंकले रू. २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । 

बैंकले निष्कासन गर्ने ऋणपत्रलाई इक्रा नेपालले जोखिम कम भएको जनाउने केयर एनपि एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले उपकरणहरु समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित मानिन्छ । 

बैंकले ऋणपत्र निष्कासन गर्नको लागि हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । बोर्डमा निवेदन दिएर स्वीकृृति पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्